‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लवलाई

विकल्प न्यूज\बेनी चैत ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समय १–१ बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा दुबै टिमबाट कुनै गोल हुन … Continue reading ‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लवलाई